दफा १०
पेटेण्टको नक्सा वा नमूना सरकारी म्यूजियममा दाखिल गर्ने
: यस ऐनबमोजिम दर्ता भएको पेटेण्ट अनुसार हुने वस्तुको एक प्रति नक्सा वा नमूना पेटेण्टवालाले राष्ट्रिय अभिलेखालय समेतलाई दिनु पर्छ ।